आँसु राजबंंशीलाई उपचार गर्न पीडित परिवार सहयोग जुटाउनु अनुरोध गर्नु भएको छ।

बेलबारी ९ आशु राजवंशी पेटको समस्याले घोपा कयाम धरानमा उपचार गरिरहेका छन। गरिबिको कारण उपचार गर्ने नसकेकोले चन्दा उठाई उपचार गर्न क्रममा कठिन अर्थात अत्यन्तै गाह्रो भएकोले सहयोगको याचना गर्नु भएको छ । सम्पर्क सुनिल चेम्जोङ / सन्तोष गजमेर भान्जा / कबिराज चाम्लिङ 9852675166 आँसु राजवंशी AC no.02323070490 Laxmi Bank Dharan Branch २०७७/११/१२