आँसु राजबंंशीलाई उपचार गर्न पीडित परिवार सहयोग जुटाउनु अनुरोध गर्नु भएको छ।

बेलबारी ९ आशु राजवंशी पेटको समस्याले घोपा कयाम धरानमा उपचार गरिरहेका छन। गरिबिको कारण उपचार गर्ने नसकेकोले चन्दा उठाई उपचार गर्न क्रममा कठिन अर्थात अत्यन्तै गाह्रो भएकोले सहयोगको याचना गर्नु भएको छ ।

सम्पर्क
सुनिल चेम्जोङ / सन्तोष गजमेर भान्जा / कबिराज चाम्लिङ
9852675166
आँसु राजवंशी
AC no.02323070490 Laxmi Bank Dharan Branch
२०७७/११/१२

Comments

Popular posts from this blog

Koch Funny Jokes And story Group का केही मेम्बर (सदस्यहरुले) जुटाए आँसु राजबँँशीको लागि आर्थिक सहयोग ।