Koch Funny Jokes And story Group का केही मेम्बर (सदस्यहरुले) जुटाए आँसु राजबँँशीको लागि आर्थिक सहयोग ।



 हाल साउदी अरबमा कार्यर्त (koch funny jokes &Story group )का मेम्बर ,सदस्यीयहरुले बिरामी  आसू राजबंंशीलाई उनको घाउमा मलम पट्टी लागाउनको निमित्त थोरै थोरै केही रकम जुटाई आर्थिक सङ्कलन गरेका छ्न।


सहयोगी मनकारिहरुको नाम निम्न अनुसार रहेका छ्न।
#रमेश राजबंंशी,रु३०००(Ramesh Rajbanshi) 


#साकिर मालापुराम (sakeer malapuram) रु;९००
#मनिष गिरि(Manish Giri) रु:९००
#मोवोन राजबंंशी(mowon Rajbanshi रु:१२००
सहयोगि मनकारिहरुलाई आत्मा ह्र्दयदेखि नै मुरि मुरि धन्यवाद ््!टक्राउदै

पीडिक आँसु राजबंंंशीको शिग्र स्वास्थ्य लाभको कामना गर्दछौ।
koch funny &story group family 


Comments

Popular posts from this blog

देश बिदेशसे जुटिल आर्थिक सहयोग खुशी राजबंशीर उपचारेर ताने ।

माेटरसाइकल दु’र्घटनामा परेर ग्लोबल आइएमई बैंकका शाखा प्रमुखकाे ज्या’न ग’याे