माेटरसाइकल दु’र्घटनामा परेर ग्लोबल आइएमई बैंकका शाखा प्रमुखकाे ज्या’न ग’याे

काठमाण्डाै / पूर्वपश्चिम राजमार्गको मेचीनगर १३ मा रहेकाे झापा​काे चारआलीमा मोटरसाइकल दु’र्घटना परेर ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको ज्या’न गएको छ । शुक्रवार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठो’क्किँदा उनी गम्भीर घा’इते भएका थिए ।


घा’इते आचार्यको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा रहेका दुई जना घा’इते भएर उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Comments

Popular posts from this blog

आँसु राजबंंशीलाई उपचार गर्न पीडित परिवार सहयोग जुटाउनु अनुरोध गर्नु भएको छ।

Koch Funny Jokes And story Group का केही मेम्बर (सदस्यहरुले) जुटाए आँसु राजबँँशीको लागि आर्थिक सहयोग ।