२. फेसबुकत फेक आईडी बेनाएने चलवारला होसियार रहन।Fake id से सवाधान

Fake id या अर्काको चेलीबेटीको तस्बिर profile मा राखी चलाउने ब्यक्तिहरु होशियार । एकदिन अवस्य साईवर क्रेमिनल भनेर फस्ने छौ ।
News- 24 अर्थात् "सिधाकुरा जनतासँगमा" कार्यक्रमले असाध्यै राम्रा-राम्रा कामहरु गर्दैअाएकोमा यश युनिटलाई धन्यवाद नदिईरहन त पक्कै सक्दै सकिँदैन। यस कार्यक्रमले कति त सोच्न सकिने भने, कति त सोच्नै समेत नसकिने  असाध्यै राम्रा राम्रा कामहरु गरेर अर्थात् कैयौँ पीडितहरुलाई न्याय र पीडकहरुलाई दण्ड सजायको भागिदार बनाउँदै अनुकरणीय काम गर्नुहुने सम्पूर्ण युनिटलाई नै पुनः हार्दिक धन्यवाद छ।

बिबेक राजबङ्शि ।




Comments

Post a Comment

Popular posts from this blog

आँसु राजबंंशीलाई उपचार गर्न पीडित परिवार सहयोग जुटाउनु अनुरोध गर्नु भएको छ।

Koch Funny Jokes And story Group का केही मेम्बर (सदस्यहरुले) जुटाए आँसु राजबँँशीको लागि आर्थिक सहयोग ।