Posts

Showing posts from July, 2017

नकली फेस्बुक आईडी बाट सावाधान! जनचेतनाको लागि सेयार गारौ।

Image
Please 1/1 share....... सबैले रिपोर्ट गरेर यो आइडी दिलेट गर्न बाध्य गराओं । समाजिक संजालको दुरूपयोग गर्दै । कोही अपरिचित ब्यक्तिले कसैलाई आघात पुग्ने गरी एउटी चेलीको नाम र सोही चेलीको तस्विर प्रोफाइलमा राखी उहालाई बदनाम गर्ने हेतु यो फेशबुक ID प्रयोग गर्दै आएको कुरा उक्त नामको पिडीत चेलीले हाम्रो मित्रलाई जानकारी गराउनु भएको छ। त्यस पश्चात हाम्रो मित्रले यस बारे बुझ्न खोज्दा उल्टै बिभिन्न धम्की पुर्ण सन्देश उहालाई पठाउनु भएको कुरा पनि हामीलाई जानकरी गराएको हुदा । यस ब्यक्तिको खोजी निती गरी सामाजिक संजाल दुरूपयोग अनुसार कारबाही गर्न सबैले सहयोग गरौ। तत्कालको लागि यस ID लाई निष्कृय(Deactivate) गर्नको लागि हामी सबैले रिपोट गरिदिउ भन्ने बिनर्म अनुरोध गर्दछु । नोट: तल भएका केही स्क्रिन सर्टहरू रातो गुलाब भएको सक्कली हो। र #Rosika_Razbnc नाम भएको नक्कली हो । नकली फेसबुक आईडी बाट सावाधान। नकली फेसबुक आईडी बानाएर चलाउने लाई काडा भन्दा काडा कानुनी आनुसार कार्बाही गरियोस।

बल बहादुर राजबङ्शिर नया एल्बम भाग ३

Image
plz,like and share subscribe  the youtube channel .thank you

गजल

Image
                          [गजल] {किर्पया कोशिस हो सल्लाहा सुझाबकको अपेक्क्षा गर्दछु।} तिमीसंग लगन गॉठोमा बॉधिएर भित्रिएको दिन संझे संम्बन्ध जोडिए संगै तिम्रो अश्लिन ब्यबाहरको छिन संझे।।         अनि माइती मावलीको इज्जत खस्ला भनि       छोरी हुनुमा बोकाइएको कर्तब्यबोधको रिन संझे।। तिमीले दिएका ति काहालिलाग्दा यातानाहरु आज आएर खै यत्ती धेरै किन संझे।।     सन्तान दिएं,तिम्रो चाहानामै यो जिबन समर्पीत गरे      र पनि तिम्रो म प्रतिको कुकर्मको घिन संझे।। आत्मग्लानी हुन्छ अतितलाइ फर्केर हेर्दा आज जबर्जस्ती तिम्रो डोलीमा अन्माइएको छिन संझे।।                                                स्वइच्छा आचार्य                                       ...

पुजा सिह राजबङ्शी बचाउ आभीयान सफल

Image
   पुजा सिह राजबङ्शी बचाउ आभियान सफल। बन्दगी समस्त दादाभाइ- बाइबहिनला, बिगत कुछु दिन पहिला KJFS ग्रुप द्वारा "पुजा सिंह राजबंशी" बचाउ अभियान चलाल गिस्ले । उक्त बचाउ अभियान द्वारा हामार छटमट सहयोगसे आजि पुजा जि पुर्ण स्वस्थ्य हए हस्पिटलसे डिसचार्ज हएछे साथे श्री पशुपतिनाथेर दर्शन कए आर आशीर्वाद लिए घर फर्केछे कए साबाके जानकारी कराचु । देश बिदेशसे जाए जाए इड अभियानडत सहयोग करिए पुजा जिक नया जीवन दिलन समस्त सहयोगि हातलाक KJFS परिवार तरफसे बहुत बहुत धन्यवाद व्यक्त करेची । एनङे सहयोग करिदिवार कोच प्रवासी महासंगठन, कोच प्रवासी समाज यु.ए.ई, कोच प्रवासी समाज कतार, कोच प्रवासी समाज कुवेत संस्थारलाक भि बहुत बहुत धन्यवाद दिवा चाहाछु । आगामी दिनलात KJFS ग्रुपटत रमाइलो रमाइलो funny, jokes आर हासिमजाक कए आफुन भि हासी आर पुरोक भि हसाए साथे काको जरुरत पर्ले मानव सेवा भि करि कए समस्त KJFS मित्रलाक जानकारी कराचु । बिबेक राजबङ्शी एड्मिन, धन्यवाद ।।
Image
                    बिबेक राजबङ्शी काहे कहछे हामार कोच समाजडत प्रतिभाशाली कला निछे कए ? हामार समाजडत बहुतला कला छिपाल छे मातुन उम्हा कारो सपोर्ट निपाए आर आप्नार कला प्रस्तुत कर्बार अवसर निपाए उम्हाला चुप मारिए छे । यदि हामा गाउँ घरेर कुना कप्चा लुकाल प्रतिभासाली कलाला आन्छाए उम्हालाक हौसला आर कला प्रस्तुत कर्बार अवसर दिले पक्का हामार कोच समाजडर चम्किलो उदाहरण बन्बे । जेनङ कि उदाहरणेर ताने हामार कोच चेली Bandanaa Rajbanc रक लिबा सकेची । इड माइ आजि आप्नार परिवारेर सपोर्ट माया आर हरेक कोच दादाभाइ-बाइबहिनलार सपोर्ट पाए आप्नार कला खान स्टेजलात प्रस्तुत कर्बार सक्षम हइछे । बन्दना माइर संगे classical dancer रेर हरेक टेलेन्ट आर अनुभव छे । आजि तब बन्दना माइर चटमट स्टेज कार्यक्रमलात आप्नार कला प्रस्तुत करिए कोच समाजडर classical डान्सेर उदाहरणिय बनिछे । बन्दना माइरक सिर्फ हामार समाजडर उदाहरणिय मात्र नाहाए बल्की देश बिदेश त भि बन्दाना माइरक चिन्वार आवस्यक छे । इडर ताने बन्दना माइरक सबारे सहयोग आर समर्थन चाहिँ । आसि सबाए बन्दना माइरक हौसला दि साथ...
      बिरामिको उपचारको लागि सहयोग जुट्यो।        झापा जिल्ला लखनपुर निबासी पुजा सिह राजबङ्शी बिगत केही महिना देखि शारीरिक अबस्थाका कारण निरन्तर टिचिङ्ग हस्पिटल काठमाडौमा उपचार भइरहेको छ।डाक्टरहरुको रिसर्च रिपोर्ट अनुसार निजलाई आन्द्रामा घाउ(sigmoid colon) भएको पिड्का परिवारलाई जानकारी दिएका छन् । निम्न परिवार आर्थिक कम्जोर भएको कारणले निजको उपचारका लागी खर्च जुटाउन कठिनाइ भएकोले परिवार आफन्तजन चिन्ताजनक छन् । यसै क्रममा फेसबुक ग्रुप (KFJS) Koch Funny Jokes & Story नामक ग्रुप दुवारा अभियान चलाईएको पुजा सिह राजबङ्शी बचाउ अभियानमा (KFJS) ग्रुपका एड्मिन र मेम्बरहरुले ठूलो साथ दिएर बिरामीको उपचारका लागि खर्च जुटाएका छ्न। पिड्कको सफल उपचारका लागि खर्च जुटाउन kfJS ग्रुपका एड्मिन विवेक चन्द्र सिह राजबङ्शीका अगुवाई पहलमा विभिन्न देश बिदेशबाट साथै विभिन्न संघ संस्थाहरु बाट खर्चजुटाई पिड्कलाई उपचारका लागि सहयोग पुर्याएका छन् । यसै  अभियानमा कोच प्रवासी महासंघठन,कोच प्रवासी यु.ए.ई,कोच प्रवासी दोहा कतार ,लगायत अन्य विभिन्न संघसंगठनहरु बाट साथै ...