नकली फेस्बुक आईडी बाट सावाधान! जनचेतनाको लागि सेयार गारौ।

Please 1/1 share....... सबैले रिपोर्ट गरेर यो आइडी दिलेट गर्न बाध्य गराओं ।

समाजिक संजालको दुरूपयोग गर्दै । कोही अपरिचित ब्यक्तिले कसैलाई आघात पुग्ने गरी एउटी चेलीको नाम र सोही चेलीको तस्विर प्रोफाइलमा राखी उहालाई बदनाम गर्ने हेतु यो फेशबुक ID प्रयोग गर्दै आएको कुरा उक्त नामको पिडीत चेलीले हाम्रो मित्रलाई जानकारी गराउनु भएको छ। त्यस पश्चात हाम्रो मित्रले यस बारे बुझ्न खोज्दा उल्टै बिभिन्न धम्की पुर्ण सन्देश उहालाई पठाउनु भएको कुरा पनि हामीलाई जानकरी गराएको हुदा । यस ब्यक्तिको खोजी निती गरी सामाजिक संजाल दुरूपयोग अनुसार कारबाही गर्न सबैले सहयोग गरौ। तत्कालको लागि यस ID लाई निष्कृय(Deactivate) गर्नको लागि हामी सबैले रिपोट गरिदिउ भन्ने बिनर्म अनुरोध गर्दछु ।
नोट: तल भएका केही स्क्रिन सर्टहरू रातो गुलाब भएको सक्कली हो। र #Rosika_Razbnc नाम भएको नक्कली हो । नकली फेसबुक आईडी बाट सावाधान।
नकली फेसबुक आईडी बानाएर चलाउने लाई काडा भन्दा काडा कानुनी आनुसार कार्बाही गरियोस।

Comments

Popular posts from this blog

आँसु राजबंंशीलाई उपचार गर्न पीडित परिवार सहयोग जुटाउनु अनुरोध गर्नु भएको छ।

Koch Funny Jokes And story Group का केही मेम्बर (सदस्यहरुले) जुटाए आँसु राजबँँशीको लागि आर्थिक सहयोग ।