बिरामिको उपचारको लागि सहयोग जुट्यो।
   
   झापा जिल्ला लखनपुर निबासी पुजा सिह राजबङ्शी बिगत केही महिना देखि शारीरिक अबस्थाका कारण निरन्तर टिचिङ्ग हस्पिटल काठमाडौमा उपचार भइरहेको छ।डाक्टरहरुको रिसर्च रिपोर्ट अनुसार निजलाई आन्द्रामा घाउ(sigmoid colon) भएको पिड्का परिवारलाई जानकारी दिएका छन् ।
निम्न परिवार आर्थिक कम्जोर भएको कारणले निजको उपचारका लागी खर्च जुटाउन कठिनाइ भएकोले परिवार आफन्तजन चिन्ताजनक छन् ।

यसै क्रममा फेसबुक ग्रुप (KFJS) Koch Funny Jokes & Story नामक ग्रुप दुवारा अभियान चलाईएको पुजा सिह राजबङ्शी बचाउ अभियानमा (KFJS) ग्रुपका एड्मिन र मेम्बरहरुले ठूलो साथ दिएर बिरामीको उपचारका लागि खर्च जुटाएका छ्न।
पिड्कको सफल उपचारका लागि खर्च जुटाउन kfJS ग्रुपका एड्मिन विवेक चन्द्र सिह राजबङ्शीका अगुवाई पहलमा विभिन्न देश बिदेशबाट साथै विभिन्न संघ संस्थाहरु बाट खर्चजुटाई पिड्कलाई उपचारका लागि सहयोग पुर्याएका छन् ।
यसै  अभियानमा कोच प्रवासी महासंघठन,कोच प्रवासी यु.ए.ई,कोच प्रवासी दोहा कतार ,लगायत अन्य विभिन्न संघसंगठनहरु बाट साथै देश बिदेशबाट पिड्क पुजा सिहला उपचारका लागि आर्थिक खर्च जुट्ने क्रम जारिनै छ भनी के.एफ.जे.एस.का एडमिनहरुले जानकारी दिनु भएको छ।

Comments

Popular posts from this blog

आँसु राजबंंशीलाई उपचार गर्न पीडित परिवार सहयोग जुटाउनु अनुरोध गर्नु भएको छ।

Koch Funny Jokes And story Group का केही मेम्बर (सदस्यहरुले) जुटाए आँसु राजबँँशीको लागि आर्थिक सहयोग ।