गजल
[गजल]
{किर्पया कोशिस हो सल्लाहा सुझाबकको अपेक्क्षा गर्दछु।}
तिमीसंग लगन गॉठोमा बॉधिएर भित्रिएको दिन संझे
संम्बन्ध जोडिए संगै तिम्रो अश्लिन ब्यबाहरको छिन संझे।।
अनि माइती मावलीको इज्जत खस्ला भनि
छोरी हुनुमा बोकाइएको कर्तब्यबोधको रिन संझे।।
तिमीले दिएका ति काहालिलाग्दा यातानाहरु
आज आएर खै यत्ती धेरै किन संझे।।
सन्तान दिएं,तिम्रो चाहानामै यो जिबन समर्पीत गरे
र पनि तिम्रो म प्रतिको कुकर्मको घिन संझे।।
आत्मग्लानी हुन्छ अतितलाइ फर्केर हेर्दा आज
जबर्जस्ती तिम्रो डोलीमा अन्माइएको छिन संझे।।
स्वइच्छा आचार्य
कु.न.पा.-७
पर्बत
Comments
Post a Comment